व्यवस्था 4:38 - पवित्र बाइबल38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिमीहरू जब अघि बढ्यौ, तिमीहरूभन्दा ठूला र शक्तिमान् जातिहरूलाई उहाँले खेद्नुभयो। तिनीहरूको देश तिमीहरूलाई दिनलाई उहाँले त्यसो गर्नुभयो। त्यो देश अझसम्म तिमीहरूकै हातमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई तिमीहरूकै सामु धपाउन र तिनीहरूको देशमा तिमीहरूलाई ल्याउनुभएको थियो, र त्यो तिमीहरूलाई पैतृक अधिकारको रूपमा दिनलाई यस्तो गर्नुभएको थियो; जुन आजसम्मै तिमीहरूसँग छँदैछ। Viz kapitola |