Online Bible

- Reklamy -




व्यवस्था 4:35 - पवित्र बाइबल

35 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 उहाँ मात्र परमेश्‍वर हुनुहुन्‍छ र उहाँजस्‍तो अर्को कोही छैन भनी तिमीहरूलाई प्रमाण दिनलाई परमप्रभुले यी सबै गर्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 याहवेह नै परमेश्‍वर हुनुहुन्छ; उहाँबाहेक अर्को परमेश्‍वर कोही छैन भनी बुझाउनलाई यी सबै कुराहरू तिमीहरूलाई देखाइएका हुन्।

Viz kapitola kopírovat




व्यवस्था 4:35

Následuj nás:

Reklamy


Reklamy