Online Bible

- Reklamy -




व्यवस्था 4:31 - पवित्र बाइबल

31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्‍नुभएको शपथद्वारा पक्‍का गर्नुभएको करार उहाँले भुल्‍नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उहाँ कृपालु परमेश्‍वर हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई त्‍याग्‍नु वा नाश गर्नुहुन्‍न र तिम्रा पुर्खाहरूसित बाँध्‍नुभएको करार उहाँले भुल्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 किनकि याहवेह तिमीहरूका परमेश्‍वर कृपालु परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्‍चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।

Viz kapitola kopírovat




व्यवस्था 4:31

Následuj nás:

Reklamy


Reklamy