व्यवस्था 4:3 - पवित्र बाइबल3 “बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्वरले तिमीहरूका मध्येबाट नाश गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले पोर-पहाडमा के गर्नुभयो, त्यो तिमीहरू आफैंले देख्यौ। त्यहाँ बाल-देवतालाई पुज्ने हरेकलाई उहाँले नाश पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्वरले नाश गर्नुभयो। Viz kapitola |