Online Bible

- Reklamy -




व्यवस्था 4:29 - पवित्र बाइबल

29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यहाँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्नेछौ र आफ्‍नो पूरा हृदयले उहाँको खोजी गर्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 4:29

Následuj nás:

Reklamy


Reklamy