Online Bible

- Reklamy -




व्यवस्था 4:28 - पवित्र बाइबल

28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, खान नसक्‍ने, सुँघ्न नसक्‍ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यहाँ तिमीहरूले मानिसका हातले बनाएका काठ र ढुङ्गाका देख्‍न, सुन्‍न, खान वा सुन्‍न नसक्‍ने देवताहरूको सेवा गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्‍न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 4:28

Následuj nás:

Reklamy


Reklamy