व्यवस्था 4:27 - पवित्र बाइबल27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्यजातिहरूका माझमा तिमीहरू अल्पसंख्यक हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिमीहरूलाई परमप्रभुले अरू जातिहरूका बीचमा छरपष्ट पार्नुहुनेछ र त्यहाँ तिमीहरू थोरै सङ्ख्यामा मात्र बाँच्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहले तिमीहरूलाई जाति-जातिहरूका बीचमा छरपस्ट पार्नुहुनेछ। अनि जुन जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र जीवित रहनेछौ। Viz kapitola |