Online Bible

- Reklamy -




व्यवस्था 4:24 - पवित्र बाइबल

24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्‍म पार्ने आगो र डाह गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दन्‍केको आगोजस्‍तो ज्‍वाला हुनुहुन्‍छ। उहाँले कुनै विरोधीलाई सहनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि याहवेह तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 4:24

Následuj nás:

Reklamy


Reklamy