Online Bible

- Reklamy -




व्यवस्था 4:2 - पवित्र बाइबल

2 मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मैले दिएका आज्ञाहरूमा केही पनि नथप, केही पनि नघटाओ। मैले तिमीहरूलाई दिएका परमप्रभुका आज्ञाहरू पालन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 4:2

Následuj nás:

Reklamy


Reklamy