Online Bible

- Reklamy -




व्यवस्था 4:13 - पवित्र बाइबल

13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले कसरी पूरा गर्नुपर्छ, सो उहाँले भन्‍नुभयो; अर्थात् उहाँले दुईवटा ढुङ्गाका पाटीमा लेख्‍नुभएका दश आज्ञाहरू नै तिमीहरूले मान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो।

Viz kapitola kopírovat




व्यवस्था 4:13

Následuj nás:

Reklamy


Reklamy