व्यवस्था 4:12 - पवित्र बाइबल12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्नुभयो। त्यस बेला तिमीहरूले शब्दको आवाज मात्र सुन्यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूलाई भन कि कसरी परमप्रभु आगोबाट तिमीहरूसित बोल्नुभयो र तिमीहरूले उहाँको बोली त सुन्यौ; तर उहाँलाई कुनै किसिमको रूपमा पनि देख्न सकेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो। Viz kapitola |