व्यवस्था 4:11 - पवित्र बाइबल11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पर्वतमा आगो दन्केर आकाशसम्मै पुग्यो, र बाक्लो बादल आएर त्यहाँ घोर अन्धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तिम्रा छोरा-छोरीहरूलाई भन कि तिमीहरू कसरी कालो धुवाँको बादलले ढाकेको र आगो आकाशसम्म दन्किरहेको पर्वतको फेदमा गएर उभिएका थियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो। Viz kapitola |