Online Bible

- Reklamy -




व्यवस्था 4:1 - पवित्र बाइबल

1 “अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब मोशाले मानिसहरूलाई भने, “मैले सिकाएका सबै नियमहरू मान्‍यौ भने तिमीहरू बाँच्‍नेछौ र परमप्रभु तिम्रा पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देश अधीन गर्न सक्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 4:1

Následuj nás:

Reklamy


Reklamy