Online Bible

- Reklamy -




व्यवस्था 34:7 - पवित्र बाइबल

7 मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मोशाको मृत्‍यु हुँदा उनको उमेर एक सय बीस वर्ष भएको थियो। उनको शरीरको बल घटेको थिएन अनि आँखा पनि कमजोर भएको थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो।

Viz kapitola kopírovat




व्यवस्था 34:7

Následuj nás:

Reklamy


Reklamy