Online Bible

- Reklamy -




व्यवस्था 34:6 - पवित्र बाइबल

6 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुले उनलाई मोआबमा बेथ-पोर सहरको सामुन्‍ने एउटा बेसीमा गाड्‍नुभयो तर आजसम्‍म उनको चिहान कहाँ छ भनी ठीकसित कसैले जान्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याहवेहले तिनलाई बेथ-पोरको पारिपट्टिको क्षेत्रमा गाड्नुभयो; तर आजको दिनसम्म तिनको चिहान कहाँ छ भनी कसैले जान्दैनन्।

Viz kapitola kopírovat




व्यवस्था 34:6

Následuj nás:

Reklamy


Reklamy