व्यवस्था 34:12 - पवित्र बाइबल12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि समस्त इस्राएलीहरूको दृष्टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्यै देखाएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 इस्राएलमा मोशाले गरेजस्ता महान् र डरलाग्दा कामहरू अरू कुनै अगमवक्ताले गर्न सकेका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि इस्राएलको दृष्टिमा मोशाले देखाएका महान् शक्ति र गरेका भयानक कामहरू कहिल्यै कसैले गर्न सकेका छैनन्। Viz kapitola |