Online Bible

- Reklamy -




व्यवस्था 34:11 - पवित्र बाइबल

11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले मिश्रका राजा र तिनका भारदार र सारा देशका विरुद्धमा मोशालाई गर्न लाउनुभएका जस्‍ता आश्‍चर्य र उदेकका कामहरू अर्को कुनै अगमवक्ताले गरेका छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मोशा, जसलाई याहवेहले इजिप्टमा अर्थात् फारो र उनका सबै अधिकारीहरू र उनको समस्त देशमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखाउनलाई पठाउनुभयो, र तिनले ती सबै गरे।

Viz kapitola kopírovat




व्यवस्था 34:11

Následuj nás:

Reklamy


Reklamy