Online Bible

- Reklamy -




व्यवस्था 34:10 - पवित्र बाइबल

10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखा-मुख चिन्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 इस्राएलमा मोशाजस्‍तो अगमवक्ता कहिल्‍यै जन्‍मेका छैनन्। उनीसित परमप्रभु मुखामुख कुरा गर्नुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यस समयदेखि इस्राएलमा मोशाजस्तो अर्को कुनै अगमवक्ता खडा भएको छैन, जसलाई याहवेहले आमने-सामने गरी जान्‍नुहुन्थ्यो।

Viz kapitola kopírovat




व्यवस्था 34:10

Následuj nás:

Reklamy


Reklamy