Online Bible

- Reklamy -




व्यवस्था 33:8 - पवित्र बाइबल

8 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्‍मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्‍मीमद्वारा आफ्‍नो इच्‍छा प्रकट गर्नुहोस्, आफ्‍नो विश्‍वासी सेवक लेवीहरूद्वारा त्‍यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्‍साहमा जाँच्‍नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्‍चा छन् भनी प्रमाण गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्‍वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।

Viz kapitola kopírovat




व्यवस्था 33:8

Následuj nás:

Reklamy


Reklamy