Online Bible

- Reklamy -




व्यवस्था 33:7 - पवित्र बाइबल

7 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌। आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”

Viz kapitola kopírovat




व्यवस्था 33:7

Následuj nás:

Reklamy


Reklamy