व्यवस्था 33:5 - पवित्र बाइबल5 त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्ना इस्राएली जनहरूका राजा हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। Viz kapitola |