व्यवस्था 33:3 - पवित्र बाइबल3 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 निश्चय नै तपाईं मानिसहरूलाई प्यारो गर्ने हुनुहुन्छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्छन्, र तपाईंबाट अर्ती लिन्छन्— Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले आफ्ना प्रजालाई प्रेम गर्नुहुन्छ, अनि जो आफ्ना हुन्, तिनको रक्षा गर्नुहुन्छ। यसकारण हामी उहाँको चरणमा दण्डवत् गर्दछौं, र उहाँका आज्ञाहरू पालन गर्दछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 निश्चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्त गर्दछन्। Viz kapitola |