Online Bible

- Reklamy -




व्यवस्था 33:28 - पवित्र बाइबल

28 यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 अन्‍न र नयाँ दाखमद्यको देशमा, जहाँ आकाशले शीत झार्छ, इस्राएल एकलै सुरक्षामा रहनेछ, याकूबको मूल सुरक्षित छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसकारण याकूबका सन्‍तानहरू शान्‍तिमा, अन्‍न र मद्यले पूर्ण देशमा, आकाशका शीतले भिजेको जमिनमा सुरक्षासाथ बस्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण इस्राएल सुरक्षित रहनेछ; याकोबको मूल सुरक्षित रहनेछ; अन्‍न र नयाँ दाखमद्यको देशमा, आकाशबाट शीत झर्ने ठाउँमा।

Viz kapitola kopírovat




व्यवस्था 33:28

Následuj nás:

Reklamy


Reklamy