Online Bible

- Reklamy -




व्यवस्था 33:27 - पवित्र बाइबल

27 परमेश्वर सधैँ बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैँका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अनन्‍तका परमेश्‍वर तिमीहरूको वासस्‍थान हुनुहुन्‍छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्‌। ‘त्‍यसलाई नाश गर’ भन्‍दै उहाँले तिमीहरूका सामुन्‍नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमेश्‍वरले सदा तिम्रो बचाउ गर्नुभएको छ, उहाँका अनन्‍त बाहुली तिम्रा सहारा हुन्। तिमीहरू अघि बढ्दा उहाँले तिम्रा शत्रुहरूलाई धपाउनुभयो, र ती सबैलाई नाश गर्नू भनी तिमीलाई भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्‍नुहुन्छ, “तिनीहरूलाई नष्‍ट पार्!”

Viz kapitola kopírovat




व्यवस्था 33:27

Následuj nás:

Reklamy


Reklamy