व्यवस्था 33:26 - पवित्र बाइबल26 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्छ, र आफ्नो प्रतापमा बादलमाथि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 हे इस्राएलका जन हो! तिमीहरूका परमेश्वरजस्ता अरू कुनै देवता छैनन्। उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्छ, उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यशूरूनका परमेश्वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ। Viz kapitola |