Online Bible

- Reklamy -




व्यवस्था 33:25 - पवित्र बाइबल

25 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्, जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 फलामका ढोकाले त्‍यसका सहरहरूको रक्षा गरोस् र त्‍यो सदा सुरक्षामा बास गरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।

Viz kapitola kopírovat




व्यवस्था 33:25

Následuj nás:

Reklamy


Reklamy