Online Bible

- Reklamy -




व्यवस्था 33:24 - पवित्र बाइबल

24 मोशाले आशेरको विषयमा यसो भनेः “छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो। ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्। अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 आशेरको विषयमा तिनले भने: “छोराहरूमध्‍ये सबैभन्‍दा आशिष्‌ पाउने आशेर हुन्‌। तिनी आफ्‍ना दाजुभाइहरूको अति प्रिय होऊन्, अनि तिनको आफ्‍ना खुट्टा तेलले धोऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 उनले आशेरको कुलबारे भने: “आशेरले अरू कुलहरूभन्दा धेरै आशिष् पाएको छ, त्‍यो आफ्‍ना दाजुभाइको भन्दा प्‍यारो होओस्। र त्‍यसका देशमा प्रशस्‍त जैतुनका रूख होऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।

Viz kapitola kopírovat




व्यवस्था 33:24

Následuj nás:

Reklamy


Reklamy