व्यवस्था 33:22 - पवित्र बाइबल22 दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्दैआउने दान सिंहको डमरु हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनले दानको कुलबारे भने: “दान एउटा जवान सिंह हो, ऊ बाशानबाट उफ्री आउँदछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।” Viz kapitola |