व्यवस्था 33:20 - पवित्र बाइबल20 गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्यको हो, गाद त्यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उनले गादको कुलबारे भने: “परमेश्वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो। कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ। Viz kapitola |