व्यवस्था 33:19 - पवित्र बाइबल19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्। तिनीहरूले समुद्रको प्रचुर सम्पत्ति र बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले विदेशीहरूलाई निम्तो दिई आफ्नो पहाडमा बोलाउनेछन्, र त्यहाँ उचित बलि चढाउनेछन्। तिनीहरूले समुद्र र त्यसका किनारका बालुवाबाट धन पाउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।” Viz kapitola |