व्यवस्था 33:18 - पवित्र बाइबल18 जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले जबूलून र इस्साखारका कुलबारे भने: “समुद्रका व्यापार-धन्दामा जबूलूनको फलिफाप होस्, र घरका व्यापार-धन्दामा इस्साखारको धन बढोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्। Viz kapitola |