Online Bible

- Reklamy -




व्यवस्था 33:13 - पवित्र बाइबल

13 मोशाले यूसुफ विषयमा यसो भनेः “परमप्रभुले उसको भूमिमा आशिष दिऊन माथि आकाश र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 योसेफको विषयमा तिनले भने: माथि आकाशबाट आउने अमूल्‍य शीतले र तलका गहिराइका पानीले सिँचेर, परमप्रभुले तिनको देशलाई आशिष्‌ देऊन्‌—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उनले योसेफको कुलबारे भने: “परमप्रभुले आकाश र पृथ्‍वीका पानीद्वारा तिनीहरूका देशलाई आशिष् देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;

Viz kapitola kopírovat




व्यवस्था 33:13

Následuj nás:

Reklamy


Reklamy