व्यवस्था 33:1 - पवित्र बाइबल1 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरका मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मर्नुभन्दा अघि परमेश्वरका जन मोशाले इस्राएलका मानिसहरूलाई दिएका आशीर्वादका वचन यी हुन्: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो। Viz kapitola |