व्यवस्था 32:7 - पवित्र बाइबल7 “उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै बर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहिले-उहिलेका दिनको स्मरण गर, युग-युगअघिका पुस्ताका बारेमा सोच। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध, र तिनीहरूले तिमीहरूलाई बताउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “बितेका धेरै दिन अघिको समयबारे सोच, तिम्रा बुबाहरूलाई त्यस बेला के भयो, सोध, बुढा-पाकालाई बितेका दिनबारे सोध। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती पुराना दिनहरूलाई सम्झ; धेरै अगिका पुस्ताहरूलाई विचार गर। तिमीहरूका बुबालाई सोध, र तिनले तिमीहरूलाई भन्नेछन्; तिमीहरूका प्रधानहरूलाई सोध र तिनीहरूले तिमीहरूलाई बताइदिनेछन्। Viz kapitola |