Online Bible

- Reklamy -




व्यवस्था 32:50 - पवित्र बाइबल

50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरे र आफ्नो मानिसहरूसित मिले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्‍यो अनि मरिगएका आफन्‍तहरूकहाँ गयो, त्‍यसरी तँ उक्‍लेर जाने त्‍यस पर्वतमा मर्नेछस्‌ र मरिगएका तेरा आफन्‍तहरूकहाँ जानेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 जसरी तेरा दाजु हारून होर पर्वतमा मर्‍यो, त्‍यसरी तँ त्‍यस पहाडमा मर्नेछस्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तँ उक्लेको पर्वतमा तँ मर्नेछस्; र त्यहाँ तेरा मानिसहरूसँग तँ मिल्नेछस्, जसरी होर पर्वतमा तेरा दाजु हारून मरे, र आफ्ना मानिसहरूसँग मिलेका थिए।

Viz kapitola kopírovat




व्यवस्था 32:50

Následuj nás:

Reklamy


Reklamy