Online Bible

- Reklamy -




व्यवस्था 32:5 - पवित्र बाइबल

5 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले उहाँसँग भ्रष्‍ट व्‍यवहार गरे। लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्‍तान होइनन्‌। तिनीहरू बाङ्गो र टेढ़ो पुस्‍ताका मानिसहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमी अविश्‍वासी छौ र उहाँको प्रजा हुन अयोग्‍य छौ, तिमी पापी र छली जाति हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरू भ्रष्‍ट भएका छन् र तिनीहरू उहाँका सन्तान होइनन्; तिनीहरू पतित र भ्रष्‍ट पुस्ता हुन्।

Viz kapitola kopírovat




व्यवस्था 32:5

Následuj nás:

Reklamy


Reklamy