Online Bible

- Reklamy -




व्यवस्था 32:49 - पवित्र बाइबल

49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सक्छौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्‍लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 “यरीहो सहरको सामुन्‍ने मोआब देशका अबारीम पहाडमा जा र नेबो डाँडामा चढ् अनि मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशलाई हेर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्।

Viz kapitola kopírovat




व्यवस्था 32:49

Následuj nás:

Reklamy


Reklamy