Online Bible

- Reklamy -




व्यवस्था 32:47 - पवित्र बाइबल

47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सक्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 यी तिमीहरूका लागि व्‍यर्थका शब्‍द होइनन्‌। यी तिमीहरूका लागि जीवन हुन्‌। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 यो शिक्षा खोक्रो वचन होइन। यो तिमीहरूको जीवन नै हो। यो शिक्षा मान अनि यर्दनपारि तिमीहरूले अधीन गर्न लागेका देशमा तिमीहरू धेरै दिनसम्‍म बास गर्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 यी तिमीहरूका निम्ति व्यर्थका वचनहरू होइनन्, तर यी तिमीहरूका जीवन हुन्। यीद्वारा नै तिमीहरूले यर्दन पार गरेर अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू धेरै वर्षसम्म जिउनेछौ।”

Viz kapitola kopírovat




व्यवस्था 32:47

Následuj nás:

Reklamy


Reklamy