Online Bible

- Reklamy -




व्यवस्था 32:46 - पवित्र बाइबल

46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्‍भीरतापूर्वक दिएका सबै वचनहरू आफ्‍नो मनमा राख, ताकि आफ्‍ना छोराछोरीहरूलाई पनि यस व्‍यवस्‍थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्ने निश्‍चय गर। ती तिम्रा छोरा-छोरीहरूलाई दोहोर्‍याइदिनू र तिनीहरूले विश्‍वासयोग्‍यतासाथ परमेश्‍वरका शिक्षाहरू मानून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तब तिनले तिनीहरूलाई भने, “मैले आजको दिन तिमीहरूलाई गम्भीर रूपले घोषणा गरेका यी सबै वचनहरू हृदयमा लिनू; ताकि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्नलाई आज्ञा दिन सक।

Viz kapitola kopírovat




व्यवस्था 32:46

Následuj nás:

Reklamy


Reklamy