व्यवस्था 32:44 - पवित्र बाइबल44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्दहरू सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 मोशा र नूनको छोरो यहोशूले यो गीत मुखस्थ सुनाए अनि इस्राएलका मानिसहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 मोशा र नूनका छोरा यहोशू आएर मानिसहरूले सुन्ने गरी यस गीतका सबै वचनहरू सुनाए। Viz kapitola |