Online Bible

- Reklamy -




व्यवस्था 32:41 - पवित्र बाइबल

41 म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 जब म आफ्‍नो चम्‍कने तरवारमा शान लगाउँछु, र मेरो हातले इन्‍साफमा त्‍यो पक्रन्‍छ, तब म मेरा विरोधीहरूमाथि बदला लिनेछु, र मलाई तिरस्‍कार गर्नेहरूलाई साटो फेर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 म आफ्‍नो झलझल चम्‍कने तरवारमा शान लाउनेछु, र सबै विषयमा न्‍याय गराइछोड्‍नेछु। म आफ्‍ना शत्रुहरूसित बदला लिनेछु, र मलाई घिन गर्नेहरू सबैलाई सजायँ दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 जब म मेरो चम्किलो तरवारमा धार लगाउँछु, र न्यायको निम्ति मेरो हातले त्यो पक्रन्छ, म मेरो विरोधीहरूसँग बदला लिनेछु; अनि मलाई घृणा गर्नेहरूलाई बदला लिनेछु।

Viz kapitola kopírovat




व्यवस्था 32:41

Následuj nás:

Reklamy


Reklamy