व्यवस्था 32:4 - पवित्र बाइबल4 “उहाँ चट्टान हुनुहुन्छ, कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल, र इमानदार हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभु तिम्रा प्रतापी रक्षक हुनुहुन्छ, सबै कुरामा सिद्ध र न्यायी हुनुहुन्छ। तिम्रा परमेश्वर विश्वासयोग्य र सत्य हुनुहुन्छ, जे कुरा ठीक र न्यायपूर्ण छ, त्यो उहाँले गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्, र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्। उहाँ विश्वासयोग्य परमेश्वर, जसले भूल गर्नुहुन्न; उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ। Viz kapitola |