व्यवस्था 32:39 - पवित्र बाइबल39 “‘अब हेर, एक मात्र म नै परमेश्वर हुँ! अरू कुनै ईश्वर छैन। म नै मानिसलाई मार्दछु, अनि मानिसहरूलाई जीवित पार्दछु, म मानिसहरूलाई चोट पुर्याउन सक्छु, अनि तिनीहरूलाई निको पार्न सक्छु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 “अब हेर, म उही हुँ, मबाहेक अरू कोही ईश्वर छैन। म नै मार्दछु, र म नै जीवित पार्दछु। म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 “ ‘म अँ! ममात्र परमेश्वर हुँ, अरू कुनै ईश्वर सत्य छैन। म मार्दछु, म जीवन दिँदछु, म चोट लाउँदछु अनि निको पार्दछु, मैले गरेका कामको विरोधमा कसैले केही गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “अब हेर, म उही हुँ! मबाहेक अरू कुनै ईश्वर छैन। म नै मार्छु, र म नै जीवित पार्छु, मैले नै चोट दिन्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट कसैले पनि छुटाउन सक्दैन। Viz kapitola |