Online Bible

- Reklamy -




व्यवस्था 32:38 - पवित्र बाइबल

38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए। यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून् तब तिमीहरूको रक्षा गरून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे, र उनीहरूका अर्घको दाखमद्य पिउँथे? यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌! यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 आफ्‍ना बलिको बोसो तिमीहरूले तिनलाई खुवायौ, र पिउनलाई मद्य चढायौ। अहिले तिनीहरू नै आएर तिम्रो सहायता गरून्, तिमीहरूलाई उद्धार गर्नको लागि तिनीहरू दगुरेर आऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तिनीहरूका बलिदानका बोसोहरू खाने देवी-देवताहरू अनि तिनीहरूका अर्घबलिका मद्य पिउने देवी-देवताहरू कहाँ छन्? तिमीहरूलाई सहायता गर्न तिनीहरू उठून्! तिमीहरूलाई तिनीहरूले शरण देऊन्!

Viz kapitola kopírovat




व्यवस्था 32:38

Následuj nás:

Reklamy


Reklamy