व्यवस्था 32:37 - पवित्र बाइबल37 तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो “चट्टान” कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 उहाँले भन्नुहुनेछ, “उनीहरूका देवताहरू कहाँ छन्, उनीहरूले शरण लिएको चट्टान? Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तब परमप्रभुले आफ्ना प्रजालाई सोध्नुहुनेछ: ‘तिमीहरूले भरोसा राखेका ती प्रतापी देव-देवताहरू कता गए?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 उहाँले भन्नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ, Viz kapitola |