Online Bible

- Reklamy -




व्यवस्था 32:36 - पवित्र बाइबल

36 “परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि, असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 जब तिनीहरूको बल घटेको र बँधुवा वा फुक्‍का केही नरहेको उहाँले देख्‍नुहुन्‍छ। तब परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ, र आफ्‍ना सेवकहरूलाई टिठ्याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 परमप्रभुले आफ्‍ना प्रजालाई उद्धार गर्नुहुनेछ जब तिनीहरूको बल सकेको उहाँले देख्‍नुहुनेछ उहाँले आफ्‍ना सेवा गर्नेहरूमाथि कृपा गर्नुहुन्‍छ, जब तिनीहरू असहाय भएको देख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 जब याहवेहले आफ्नो जातिको बल घटेको अनि कमारा वा स्वतन्त्र शेष नरहेको देख्नुहुनेछ, तब उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ; र आफ्ना सेवकहरूप्रति दया देखाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 32:36

Následuj nás:

Reklamy


Reklamy