Online Bible

- Reklamy -




व्यवस्था 32:35 - पवित्र बाइबल

35 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। ठीक समयमा उनीहरूको खुट्टा चिप्‍लनेछ, उनीहरूको पतनको दिन नजिक आएको छ। उनीहरूको सर्वनाश उनीहरूमाथि आइपर्दैछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 परमप्रभुले तिनीहरूलाई बदला लिनुभएर सजायँ दिनुहुनेछ; तिनीहरूको ढल्‍ने समय आउनेछ, तिनीहरू नाश हुने दिन नजिकै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 बदला लिने काम मेरो हो; म बदला लिनेछु, ठिक समयमा तिनीहरूका खुट्टा चिप्लनेछ; तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्न लागेको छ।

Viz kapitola kopírovat




व्यवस्था 32:35

Následuj nás:

Reklamy


Reklamy