व्यवस्था 32:32 - पवित्र बाइबल32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उनीहरूको लहरा सदोमको लहराबाट र गमोराका बारीहरूबाट आएको हो। उनीहरूका दाख विषले भरिएका छन् र उनीहरूका दाखका झुप्पाहरू तीतोपनले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनका शत्रुहरू सदोम र गमोराजस्ता भ्रष्ट भएका छन्, तीता र विषालु दाख फलाउने बोटजस्ता छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूका दाखरस त सदोमको दाखबाट, र गमोराका खेतहरूबाट आउँछ। तिनीहरूका अङ्गुरहरू विषले भरिएका, र तिनीहरूका झुप्पाहरू तितोपनाले भरिएका छन्। Viz kapitola |