व्यवस्था 32:3 - पवित्र बाइबल3 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छु, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 म परमप्रभुका नाउँको घोषणा गर्नेछु। परमेश्वरका महानताको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म परमप्रभुको नामको प्रशंसा गर्नेछु, र उहाँका प्रजाले उहाँको महान्ताबारे भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म याहवेहको नामको घोषणा गर्नेछु, अहो! हाम्रा परमेश्वरको महानताको प्रशंसा गर! Viz kapitola |