व्यवस्था 32:26 - पवित्र बाइबल26 “‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मैले भनें, ‘म तिनीहरूलाई टाढ़ा-टाढ़ासम्म तितरबितर पार्नेछु, र मानव-जातिको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 म तिनीहरूलाई पूरा नाश गर्नेथिएँ र कसैले तिनीहरूलाई याद गर्ने थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “मैले भनेँ, म तिनीहरूलाई छरपस्ट पार्नेछु; र मानिस जातिहरूको बीचबाट तिनीहरूको नामनिशानै मेटिदिनेछु। Viz kapitola |